एमालेले घनश्याम भुसाललाई टिकट नदिनाको कारण यस्तो
असोज २२, २०७९काठमाडौं - नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन । एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्
सबै पढ्नुहोस