प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ’
कार्तिक २५, २०७९काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौँ १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ट छ ।
सबै पढ्नुहोस