‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम हो, यसलाई नरोक्नु : सर्वोच्च
कार्तिक २५, २०७९काठमाडौँ- सर्वोच्च अदालतले ‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम भएकाले यसलाई नरोक्न आदेश दिएको छ । लगायतका अभियानलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यम भन्दै प्रचलित कानूनको उल्लंघन नहुँदासम्म यस्ता अभियानविरुद्ध कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगबाट ८ कात्तिक २०७९ मा न
सबै पढ्नुहोस