रुपन्देही-२ मा रोकियो मतगणना
मङ्सिर ९, २०७९रुपन्देही- रुपन्देही क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ । दलका एजेण्टहरूले टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो । बुटवल वाड नम्बर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ। निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृत
सबै पढ्नुहोस