८ मतकाे हिसाब नमिलेकाे भन्दै कांग्रेद्वारा पुनः मतगणनाकाे माग
मङ्सिर ९, २०७९काठमाडौं- स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ। फेदीखोला गाउँपालिका वडा नं। ५ को मतगणनाको क्रममा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको हो। यस क्षेत्रमा नेकपा एमालेका सुधिरकुमार पौडेल ६ मतान्तरले विजयी भएका थिए। कांग्रेसका नेता कार्यकर्ताले हराएको ८ मत खोज्नका लागि मुख
सबै पढ्नुहोस