हारेपछि महेश बस्नेतले लेखे : ‘विजय र पराजय स्वाभाविक पक्ष हुन्’
मङ्सिर ८, २०७९काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित एमाले नेता महेश बस्नेतले आफूहरू हार्न तयार हुने तर हार नखाने बताएका छन्। भक्तपुर–२ बाट उम्मेदवार बनेका उनी सत्ता गठबन्धनबाट कांग्रेस नेता दुर्लभ थापासँग हारेपछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। उनले लेखेका छन, ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष र अभ्यास हो’, बस्न
सबै पढ्नुहोस