आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो
मङ्सिर ९, २०७९काठमाडौं- टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ। चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन्। लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ। ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ।
सबै पढ्नुहोस