सुन्तला रोप्न खन्दा भेटियो 'सुनको डल्लो': पाल्पामा यार्सागुम्बा भएको पुष्टि
जेठ २६, २०८२तानसेन – हिमाली भेगको खजाना मानिने विश्वकै बहुमूल्य जडीबुटी यार्सागुम्बा पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ। समुद्री सतहबाट करिब १,८०० मिटरको न्यून उचाइमा यार्सा भेटिनुलाई दुर्लभ र चामत्कारिक घटना मानिएको छ, जसले जिल्लावासीलाई उत्साहित बनाएको छ। गत साता रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं. ३ को रिमिघा लेकमा सुन्तलाको बिरुव
सबै पढ्नुहोस