सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिको आह्वान
पुस ३, २०७९काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सरकार गठन गर्न दलहरुलाई अह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दलहरुले पाएका छन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधि
सबै पढ्नुहोस