पुस १० भित्र नयाँ सरकार बन्छ : प्रचण्ड
पुस ४, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताए। उनले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्। उनले भने,‘राष्ट्रपतिले समय दिएअनुसार ७ दिनभित्र नै नयाँ सरकार बन्छ । को प्रधान
सबै पढ्नुहोस