संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै कांग्रेस
पुस ३, २०७९काठमाडाैं- संसदकाे ठूलाे दल नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । आज बस्ने पार्टीकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय कार्या
सबै पढ्नुहोस