‘मधेसी भाषा’मा शपथ लिएको विरोधमा निर्वाचन क्षेत्रमै सीके राउतको पुतला दहन
पुस ८, २०७९काठमाडौं- ‘मधेशी भाषा’मा शपथ लिएको विरोधमा निर्वाचन क्षेत्रमै जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन भएको हो । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला ना
सबै पढ्नुहोस