एमाले-माओवादी तालमेल सम्भव छ ? प्रचण्डलाई ओलीको ‘ग्रिन सिग्नल’
पुस ८, २०७९काठमाडौं- सत्ता समीकरणबारे दलहरू प्रष्ट नहुँदा नयाँ सरकार गठनको प्रक्रिया लम्बिने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आहृवान गरेको अवधि सकिन लाग्दासमेत दलहरूबीच समीकरणबारे सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आइतबार सरकार बनाउन दलहरूलाई एकसाताको समय दिनुभएको थियो ।
सबै पढ्नुहोस