म मन्त्री बन्दिनँ : सीके राउत
पुस ११, २०७९काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्री नबन्ने बताएका छन्। जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। संसद् भवनमा बसेको सत्तारुढ दलको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष राउतले भने, “म मन्त्री बन्दिनँ। हाम्रो पार्टीका उपाध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुन्छौँ।” जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर
सबै पढ्नुहोस