तीन उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ
पुस ११, २०७९काठमाडौँ- सरकारका ३ उपप्रधानमन्त्रीहरुले पद तथा शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका नेता विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुले शपथ लिएका
सबै पढ्नुहोस