सिके राउत हिँडे काठमाडौँमा डेरा खोज्न
पुस १२, २०७९काठमाडाैँ- सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन् । काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका हुन् ।
सबै पढ्नुहोस