संघीय संसद्को अधिवेशन पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान
पुस १२, २०७९काठमाडौं- संघीय संसद् अधिवेशन पुस २५ गतेका लागि आह्वान गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पुस २५ गते साेमबार दिउँसाे १ बजेका लागि संघीय संसद्काे अधिवेशन आह्वान गरेकी हुन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनपछि प्रतिनिध
सबै पढ्नुहोस