बालेनले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट
पुस १९, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट हालेका छन्। निर्वाचन खर्च विवरण नबुझाएको भन्दै बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध बालेनले अदालतमा रिट दर्ता गराएका हुन्। उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गरेका
सबै पढ्नुहोस