×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

काठमाडौँ- सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएको एमालेको सचिवालयले जनाएको छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिकृया दिनुहोस्