गोकुल बाँस्कोटाको कटाक्ष : पुरानो घर फर्किन चाहने नेकपा एसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ नि !
पुस २०, २०७९काठमाडाैँ- नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच पार्टी एकता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन् । उनले एमालेमा रहन चाहने समाजवादीका नेता/कार्यकर्तालाई सदस्यता नवीकरण गर्न आग्रह गरे ।
सबै पढ्नुहोस