संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री गर्न सिफारिस
माघ १०, २०७९काठमाडौँ- संसदीय समितिले प्रदेशसँगै संघमा मन्त्रीहरूको संख्या घटाउन सिफारिस गरेको छ । मङ्गलवार राष्ट्रियसभामा पेस भएको सङ्घीयता कार्यान्वयन तथा अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा संघमा मन्त्रालय संख्या १५ मा सीमित गर्न सिफारिस गरिएको छ । संविधानमै मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन सकिने व्यवस्था छ भने हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
सबै पढ्नुहोस