रवि लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ
माघ ११, २०७९काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न हुन लागेको हो। अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने
सबै पढ्नुहोस