२०८२ जेठ २५, आईतबार
काठमाडौँ- पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मङ्गलवार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved