मोदीले प्रतिबन्ध लगाएको बीबीसीको वृत्तचित्रमा के छ ?
माघ ११, २०७९काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई जोडेर बनाएकङ्को बीबीसीको वृत्तचित्र यूट्युब र ट्वीटरमा ब्लक गर्न आदेश दिएका छन् । मोदीकाे आदेशमा भारतको सूचना र प्रसारण मन्त्रालयले उक्त वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न लगाएको हो । ‘इन्डिया: द मोदी क्वोइशन’ नामक उक्त वृत्तचित्रको पहिलो भागमा मोदी राजनीति प्रवेशका सुरुवाती कदम देख
सबै पढ्नुहोस