तीन बुँदे माग राख्दै बानेश्वरमा सुकुम्वासीहरूको सडक धर्ना
माघ १३, २०७९काठमाडौँ- स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्वासीहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले तीन बुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरूले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।
सबै पढ्नुहोस