×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन बुँदे माग राख्दै बानेश्वरमा सुकुम्वासीहरूको सडक धर्ना

तीन बुँदे माग राख्दै बानेश्वरमा सुकुम्वासीहरूको सडक धर्ना

काठमाडौँ- स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्वासीहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले तीन बुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस्