सन्दीपलाई टिममा फर्काउनेबारे क्यान छलफलमा
माघ १२, २०७९काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । काठमाडौँमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएका हुन् ।
सबै पढ्नुहोस