सङ्घीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब
माघ १३, २०७९काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले संघीयताविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन् । मन्त्रीहरू अहिलेको व्यवस्था बचाउनतर्फ लाग
सबै पढ्नुहोस