प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भेटवार्ता
फाल्गुण ७, २०७९काठमाडौं - प्रधानमन्त्री tतथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको छ । भेटवार्तामा देउवासहित कांग्रेस नेताहरु रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरु सहभागी छन् । २५ गते हुन
सबै पढ्नुहोस