विरोध प्रदर्शनका बेला मोबाइल पसल लुट्ने ४ जना पक्राउ
फाल्गुण ३, २०७९काठमाडौं - गत सोमबार विरोध प्रदर्शनका क्रममा राजधानीको नयाँ बसपार्क स्थित मोबाइल पसलहरू लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो । विभिन्न माग राखी यातायात मजदुरको नाममा भएको आन्दोलनका क्रममा ल्होत्से मलमा प्रवेश ग
सबै पढ्नुहोस