सांसद भण्डारीको अवस्था बुझ्न देउवासहित काँग्रेस नेताहरू अस्पतालमा
फाल्गुण ४, २०७९काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन्। ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत नेता कीर्तिपुर अस्पताल पुगेका हुन्। सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा लैजान
सबै पढ्नुहोस