एनआईसी एशिया बैंक ले किस्ता नबुझाएको भन्दै घरमा नै सेक्युरेटिगार्ड राखिदिए
चैत २२, २०७९काठमाडौं- समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो । घरको गेटमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक दबाब दिने रणनीति बैंकले बनाएको बुझिएको छ । बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम
सबै पढ्नुहोस