सुशासन, शिक्षा र सुरक्षाका लागि मेरो उम्मेदवारी : रमेश खरेल
चैत २१, २०७९काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन । म बारा क्
सबै पढ्नुहोस