×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ । 

प्रतिकृया दिनुहोस्