सोमबारदेखि बर्दिया जिल्लाभर लकडाउन
बैशाख १२, २०७८काठमाडौं - सोमबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय बर्दियाले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो । स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्
सबै पढ्नुहोस