चलचित्र क्षेत्रलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने
जेठ १५, २०७८काठमाडौँ-सरकारले आर्थिक वर्ष २०७८र७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ र ७९ बजेट भाषणमा उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए। चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन। उक्त उद्योगहरू स्वतस् नविकरण हुनेछन्।
सबै पढ्नुहोस