देशैभर सुरू भयाे पत्रकार महासंघकाे मतदान, बिहानैदेखि मतदाताहरूको भीड
चैत २५, २०७७काठमाडौं । प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पहिलाेचाेटी हुन लागेकाे नेपाल पत्रकार महासङ्घको निर्वाचनमा देशैभर एकैसाथ मतदान सुरु भएको छ । सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनमा देशभर बिहान ९:३० बजेबाट मतदान सुरु भएको हो । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको भीड लागेको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ ह
सबै पढ्नुहोस