युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापतिको अपिल
असार २, २०७८नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा, हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले सरकारलाई युद्धस्तरमा उद्धार र हाएकाहरुको खोजी, मानिसहरुलाई सुरक्षित स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न अपि
सबै पढ्नुहोस