कृषि उपजको बजारिकरणमा योजना बनाएर लाग्न सहकारीलाई आग्रह
जेठ २९, २०७९चितवन- कृषि उपजको बजारिकरण सम्बन्धी योजना बनाएर सहकारीहरु लाग्न विज्ञहरुले सुझाव दिएका छन् । फलफुल तथा तरकारी विकास आयोजनाले सौराहामा आयोजना गरेको ‘कृषि उपज बजार व्यवस्थापन’ सम्बन्धी तालिममा प्रशिक्षकहरुले कृषि उपजको बजारिकरणमा लाग्न जोड दिएका हुन् । प्रशिक्षक तथा नेपाल सरकारका पूर्व सहसचिव लक्ष
सबै पढ्नुहोस