सभामुखकाे रुलिङ- किसानलाई मल उपलब्ध गराउनू
जेठ २९, २०७९काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन रुलिङ गरेका छन् । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएकाे प्रश्नमा किसानहरूलाई मल उपलब्ध गराउन रुलिङ गरेका हुन् । किसानहरूलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरू खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन
सबै पढ्नुहोस