काठमाडौं महानगर कार्यपालिका बैठकले तोक्यो नगरसभाको मिति
जेठ २९, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको मिति तोकिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले असार ५ गतेलाई नगरसभाको मिति तोकेको हो । बैठकमा मेयर बालेन्द्र साहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरे । बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक
सबै पढ्नुहोस