×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहिरोमा पुरिएर दाजु-भाइको मृत्यु

पहिरोमा पुरिएर दाजु-भाइको मृत्यु

जेठ ३०, २०७९

काठमाडाैँ- रोल्पाको परिवर्तन गाउँपालिकामा सडकमाथिबाट खसेको पहिरोमा पुरिँदा दुई बालकको मृत्यु भएको छ। बाटोमा खेलिरहेको बेला खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाउको छ। परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको हो।

सबै पढ्नुहोस