कांग्रेस केन्द्रीय समितिमा निर्वाचन र भ्रातृ संगठनबारे छलफल हुने
असार २६, २०७९काठमाडौँ- सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भ्रातृसंगठनका विषयमा छलफल हुने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेन्डामाथि छलफल गरेको हो । केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबिचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने
सबै पढ्नुहोस