मंसिर ४ या ५ मा चुनाव हुन्छ : कांग्रेस महामन्त्री थापा
असार २७, २०७९काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर पहिलो साता संघीय निर्वाचन हुने बताएका छन्। सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले साउनको ४ या ५ गतेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको जानकारी दिए। थापाले भने ‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ। मंसिरको ४ या ५
सबै पढ्नुहोस