आज धेरै ठाउँमा वर्षा, सतर्क रहन विभागको आग्रह
साउन ३, २०७९काठमाडौं- देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लु
सबै पढ्नुहोस