भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस
साउन ३, २०७९काठमाडौँ- नेपाली काँग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ । यो अभियानको विस्तृत खाका काँग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा
सबै पढ्नुहोस