×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ- सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ । यसअघि साउन २ गते बाजुराको जिउलेख मद्दु केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो ।

प्रतिकृया दिनुहोस्