प्रतिनिधिसभा बैठक बस्दै !
भदौ १७, २०७९काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गो
सबै पढ्नुहोस