थप २ सय ६९ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
भदौ १६, २०७९काठमाडौँ- नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परीक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन
सबै पढ्नुहोस