रौतहटमा प्रहरीको ठूलो सफलता: पिछा गरेरै ब्रेजा कारबाट गाँजा बरामद
साउन ६, २०८२रौतहट - रौतहट प्रहरीले लागुऔषध ओसारपसारविरुद्ध एक महत्त्वपूर्ण सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा चलाइएको अपरेसनमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बोकेको एक ब्रेजा कारलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारमा गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आ
सबै पढ्नुहोस